रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको दाबी- चार महिनामा सरकार सकारात्मक दिशातर्फ अघि बढेको छ
kendrabindu.com · Tue Aug 11 12:19:12 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले चार महिनाको अवधिमा सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताउका छन्।
मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले बर्खाको चार महिनाको अवधिमा सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनका लागि वातावरण बनाउने र बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने प्रयास गरिरहेको भन्दै सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका हुन्। १०० दिनभित्र सरकारले सुरु गरेको काम कार्यान्वयनतर्फ अघि बढेको उनले बताए।
Read full story at source (kendrabindu.com)