नाइमा एक्स्पोमा गाडी किन्न कति ब्याजमा दिइँदैछ ऋण ?
ratopati.com · Tue Aug 11 12:28:24 GMT 2026

काठमाडौँ। नाइमा मोबिलिटी एक्स्पो अन्तर्गत आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विभिन्न सवारी साधनको प्रदर्शनी सुरु भएको छ ।
४० कम्पनी र ५५ भन्दा धेरै ब्रान्डको प्रदर्शनी रहेको उक्त एक्स्पोमा एकैसाथ सबै सवारी साधनको जानकारी पाउने भएपछि दर्शकको घुइँचो समेत लागेको छ । अवलोकनकर्ताले सवारी साधनको लुक्स, फिचर, मूल्यदेखि बिक्रीपछिको सेवाबारे समेत जानकारी लिइरहेका छन् ।
Read full story at source (ratopati.com)