राफिन्हा र लामिने यमलको दुई–दुई गोलः बार्सिलोनाको सानदार जित
ratopati.com · Mon Aug 31 21:48:04 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोमाथि ५–२ को फराकिलो जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन राफिन्हा र लामिने यमलले उत्कृष्ट प्रदर्शन गर्दै समान दुई–दुई गोल गरे । खेलको १२ औँ मिनेटमा सर्जियो कामेलोले गोल गर्दै रायो भालेकानोलाई सुरुवाती अग्रता दिलाए पनि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो ।
Read full story at source (ratopati.com)