सुगौली सन्धिको सक्कल प्रति कोसँग छ ? बाेल्याे भारतीय विदेश मन्त्रालय
kendrabindu.com · Tue Aug 11 12:32:00 GMT 2026

काठमाडौँ । नेपाल र तत्कालीन बेलायत शासित भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको सक्कल प्रति कोसँग छ भन्ने विषयमा नेपाली प्रतिनिधिसभामा चर्चा भएपछि यसप्रति भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया आएको छ।
नेपालका परराष्ट्रमन्त्रीले सन्धिको सक्कल प्रति फेला नपरेको अभिव्यक्ति दिएपछि संसदमा उठेको यस विषयबारे मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई सञ्चारकर्मीहरूले प्रश्न सोधेका थिए।
Read full story at source (kendrabindu.com)