ट्रम्पको दाबी - हर्मुजमा बिछ्याइएका सबै विस्फोटक पदार्थ हटायौँ
nepalviews.com · Tue Aug 11 12:32:13 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले हर्मुजमा बिछ्याइएका सबै बारुदी सुरुङ (माइन) हटाइसकेको दाबी गरेका छन् । उनले अहिले विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग पुनः व्यावसायिक जहाजका लागि सुरक्षित र खुला रहेको बताए ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका अहिले हर्मुजमा पूर्ण नियन्त्रण कायम गर्न सफल भएको दाबी गरे ।
Read full story at source (nepalviews.com)