रूकुममा भेटियाे नदीमा बगेका देवको शव
janaaastha.com

माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता भएका एक युवकको शव भेटिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१०, का ३४ वर्षीय देव वली नदीको किनारमा मृत भेटिएका हुन् ।
Read full story at source (janaaastha.com)