अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल
barnanmedia.com · Sat May 16 03:28:35 GMT 2026
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) क्रिकेट विश्वकप–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाका कप्तान मोनान्क पटेलले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।
Read full story at source (barnanmedia.com)