स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
onlinekhabar.com · Tue Aug 11 12:50:15 GMT 2026

२६ साउन, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यहाँका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ ।
प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि चार वटा टोली परिचालन गरेर १३ वटा सरकारी कार्यालयमा अनुगमन गरिएको थियो ।
Read full story at source (onlinekhabar.com)