यस्तो छ प्रदेशहरूमा मन्त्रालय भागबण्डा टुंग्याउन एमाले–नेकपाले तय गरेको विधि
setopati.com · Tue Aug 11 12:54:28 GMT 2026

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सरकार सञ्चालन तथा मन्त्रालय बाँडफाँट सम्बन्धी विधि तय गर्दै सोही अनुसार भागबण्डा गर्न निर्देशन दिएका छन्।
साउन ९ मा प्रदेश सरकारहरूमा सहयात्रा गर्ने सहमति गरेका दुई वाम दलका शीर्ष नेताले मंगलबार मातहतका कमिटीलाई यस्तो निर्देशन दिएका हुन्।
Read full story at source (setopati.com)