गौतमबुद्ध विमानस्थल : नीतिगत र कूटनीतिक पहल नहुँदा सुनसान
nepalviews.com · Tue Aug 11 12:51:45 GMT 2026

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।
आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकारी नीतिको भन्ने बहस चर्किएको छ ।
Read full story at source (nepalviews.com)