नेपाली बजारमा भित्रियो मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’, मूल्य कति ?
kendrabindu.com · Tue Aug 11 13:03:01 GMT 2026

काठमाडौं । भारतको प्रमुख विद्युतीय व्यावसायिक सवारी साधन निर्माता कम्पनी मोन्ट्रा इलेक्ट्रिकले नेपाली बजारमा आफ्नो प्रिमियम प्यासेन्जर तीन-पाङ्ग्रे विद्युतीय अटो ‘सुपर अटो’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।
मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गर्दै आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिङ प्रा. लि. मार्फत यो अटो भित्र्याएको हो।
Read full story at source (kendrabindu.com)