चारित्रिक विवादमा परेपछि भुटानका गृहमन्त्रीले दिए राजीनामा
kendrabindu.com · Tue Aug 11 13:09:15 GMT 2026

काठमाडौं । व्यक्तिगत आचरणसँग जोडिएको विवाद चर्किएपछि भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
विवादका कारण सरकार तथा मुलुकको प्रतिष्ठामा नकारात्मक असर पर्न सक्ने ठहर गर्दै उनले नैतिक जिम्मेवारीका आधारमा पद छाडेको बताइएको छ।
Read full story at source (kendrabindu.com)