राजेन्द्र विमल: समाज जोड्ने साधक
ekantipur.com · Tue Aug 11 13:06:53 GMT 2026

राजेन्द्र विमल: समाज जोड्ने साधक
मिथिला र मैथिलीप्रति राजेन्द्र विमलको अगाध प्रेम थियो । जनकपुरमा बसेर साहित्य साधना गरे पनि उनका रचना राष्ट्र निर्माणमा समर्पित थिए । विभाजित समाजलाई उनले साहित्यमार्फत जोड्ने काम गरे ।
Read full story at source (ekantipur.com)