लालपुर्जा र नागरिकताको माग गर्दै सुस्तावासी काठमाडौंमा (तस्बिरहरू)
setopati.com · Tue Jun 30 08:25:44 GMT 2026

लामो समयदेखि नेपाली भूमिमा बसेर पनि पहिचान र स्वामित्वबाट बञ्चित रहेका पश्चिम नवलपरासीको सुस्ताका स्थानीय बासिन्दाहरू लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन्।
आफ्नो थातथलोको सुरक्षा र राज्यबाट पाउनुपर्ने आधारभूत अधिकारको ग्यारेन्टी गर्न माग गर्दै उनीहरू काठमाडौं आएका हुन्।
Read full story at source (setopati.com)