ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट अनिवार्य
nagariknews.nagariknetwork.com · Tue Aug 11 13:11:49 GMT 2026

सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई पुनः ताकेता गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानूनबमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)