सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट
khabarhub.com · Tue Aug 11 13:12:04 GMT 2026

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेट गरेका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
Read full story at source (khabarhub.com)