नेपाल ल्याइयो थप तीन आरोहीको शव, तस्बिरहरू
ratopati.com · Tue Aug 11 13:13:03 GMT 2026

काठमाडौँ ।पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण सङ्घको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
Read full story at source (ratopati.com)