पुरुष यू–१९ मा कविर र सुहमलाई सफलता
ekantipur.com · Tue Aug 11 13:17:43 GMT 2026
पुरुष यू–१९ मा कविर र सुहमलाई सफलता
पुरुष यू–१९ सिंगलतर्फ कविरले त्रिभुवन आर्मीका आशुतोष कसौधनलाई २१–११, २१–६ ले र सुहमले फिटनेस पार्कका समिर खड्कालाई २१–१०, २१–१२ को सेटमा पराजित गरे ।
Read full story at source (ekantipur.com)