नेपाल ल्याइयो थप तीन आरोहीको शव (तस्बिर)
nepalpress.com · Tue Aug 11 13:17:08 GMT 2026

काठमाडौं। पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
Read full story at source (nepalpress.com)