बालेनले भारतीय राजदूतलाई भेटेको भोलिपल्टै भारतसँग ३८ करोडको सम्झौता
clickmandu.com · Tue Aug 11 13:23:43 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय राजदूत नवीन श्रीवास्तसँग भेटवार्ता गरेको भोलिपल्टै नेपाल र भारतबीच ३८ करोड ३० लाख रुपैयाँ बराबरको विकास परियोजना सञ्चालन गर्ने समझदारी भएको छ।
लामो समयदेखि काठमाडौंका फोहोर व्यवस्थापन र पूर्वाधारका विषयमा सक्रिय रहेका बालेन र राजदूतबीचको कूटनीतिक संवाद लगत्तै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनामा हस्ताक्षर हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
Read full story at source (clickmandu.com)