नाइमा एक्स्पोमा ‘प्रोटोन इ.मास फाइभ’ ईभी, यस्तो छ मूल्य र विशेषता
techpana.com · Tue Aug 11 13:18:54 GMT 2026

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ‘प्रोटोन इ.मास फाइभ’ (Proton e.MAS 5) प्रदर्शनमा राखेको छ ।
हालै मात्र नेपाली बजारमा सार्वजनिक भएको यो ईभी रियर-ह्विल-ड्राइभ (RWD) प्लेटफर्ममा आधारित भएर निर्माण गरिएको छ ।
Read full story at source (techpana.com)