भू-अभिलेख अनलाइन प्रणालीपछि घरजग्गा व्यवसायी र खरिदकर्ता मारमा
kendrabindu.com · Tue Aug 11 13:35:56 GMT 2026

काठमाडौं। जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा निर्माण भइसकेका करिब २ हजार घर, फ्ल्याट तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको नेपाल जग्गा तथा आवास विकास महासंघले जनाएको छ।
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रियल स्टेट कम्पनीले निर्माण गरी बिक्री सम्झौता गरिसकेका सम्पत्तिसमेत खरिदकर्ताको नाममा पास हुन नसकेको जानकारी दिएको हो। महासंघका अनुसार २५ देखि ३० वटा कम्पनीका करिब ५ हजार युनिटमध्ये झन्डै २ हजार युनिट बिक्री वा बैना भइसके पनि हस्तान्तरणको प्रक्रियामा अड्किएका छन्।
Read full story at source (kendrabindu.com)