४ महिनासम्म कहाँ हरायो प्रधानमन्त्रीलाई दिल्लीको निम्तो ?
janaaastha.com

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको निम्तो चैतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको भनी प्रष्ट पारेको छ। नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले त्यसबारे पुनः प्रष्टाएका हुन् ।
Read full story at source (janaaastha.com)