भक्तपुरको दत्तात्रयमा गथांमुगः चःह्रे मनाइयो [तस्बिरहरु]
ekantipur.com · Tue Aug 11 13:56:14 GMT 2026

भक्तपुरको दत्तात्रयमा गथांमुगः चःह्रे मनाइयो [तस्बिरहरु]
साउन कृष्ण चर्तुदशीका दिन यो पर्व मनाइन्छ । त्यसैले यसलाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ । भूतप्रेत पन्छाउन भन्दै घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन छ ।
Read full story at source (ekantipur.com)