भक्तपुरमा जलाइयो घन्टाकर्ण राक्षसको पुत्ला, तस्बिरहरू
ratopati.com · Tue Aug 11 14:06:23 GMT 2026

काठमाडाैँ। भक्तपुरमा नेवार समुदायले परम्परागत रूपमा मनाउने गठामुघः चःह्रे (घन्टाकर्ण चतुर्दशी/गँठेमङ्गल) पर्वका क्रममा टोल–टोलमा घन्टाकर्ण राक्षसको पुत्ला बनाइ पूजा गर्दै साँझपख दहन गरिएको छ।
असारको रोपाइँ सकिएपछि साउन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा बालबालिकाले ‘जगात’ माग्ने तथा भूतप्रेत र नकारात्मक ऊर्जा हटाउने विश्वाससहित विभिन्न परम्परा निभाउने गरिन्छ।
Read full story at source (ratopati.com)