फ्रिज, भ्याकुम क्लिनर किन्न ऋण पाइने
ekantipur.com · Tue Aug 11 14:12:07 GMT 2026

फ्रिज, भ्याकुम क्लिनर किन्न ऋण पाइने
हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (छैठौं संशोधन २०८३)मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
Read full story at source (ekantipur.com)