युरोपमा नेपाली टी–१० क्रिकेटको ठूलो पुरस्कार, ब्रान्ड एम्बासडरमा विनोद भण्डारी
onlinekhabar.com · Tue Aug 11 14:17:10 GMT 2026
२६ साउन, लिस्बन । पोर्चुगलमा पहिलोपटक आयोजना हुन लागेको युरोपस्तरीय नेपाली टी–१० क्रिकेट प्रतियोगितामा विजेताले ५ हजार ५ सय ५५ युरो पुरस्कार पाउने भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म हुने प्रतियोगितामा उपविजेताले पनि २ हजार ५ सय ५५ युरो प्राप्त गर्नेछ ।
Read full story at source (onlinekhabar.com)