इन्फा अवार्ड २०२६ को आधिकारिक प्रसारण साझेदार बन्यो प्राइम टेलिभिजन
kalakarmi.com · Tue Aug 11 14:15:34 GMT 2026

काठमाडौं- नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा हेरिएको तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (INFA Award) २०२६ को आधिकारिक प्रसारण साझेदारका रूपमा प्राइम टेलिभिजन एचडीसँग सम्झौता सम्पन्न भएको छ ।
काठमाडौंको अनामनगरस्थित स्टार बोसमा आयोजित विशेष कार्यक्रममा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेश राज मोक्तान तथा प्राइम टेलिभिजनका निर्देशक एलिजा गौतमबीच अवार्ड समारोहको प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर आदान–प्रदान गरिएको हो ।
Read full story at source (kalakarmi.com)