देवानगञ्ज–कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
nepalsamaya.com · Tue Aug 11 14:25:39 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाबारे तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न माग गरिएको हो। कांग्रेसले यसअघि सरकारी संयन्त्र मात्र राखेर गठन गरिने आयोगले सरकारका कमजोरी लुकाउने आशंका व्यक्त गरेको र अहिले समयले उक्त आशंका सही साबित गरेको दाबी गरेको छ।
Read full story at source (nepalsamaya.com)