नेपाल ल्याइयो थप तीन आरोहीको शव (फोटो फिचर)
nepalnews.com · Tue Aug 11 14:33:37 GMT 2026

काठमाडौँ। पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एयरवेजमार्फत नेपाल ल्याइएको हो । उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।
Read full story at source (nepalnews.com)