एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवा सहितका सुविधा उपलब्ध गराउने
setopati.com · Tue Aug 11 14:37:51 GMT 2026

एनसेलले 'एनसेल बिजनेस क्लाउड–सुइट' सेवा सुरू गरेको छ।
यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो, जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ। यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न संगठनहरूका लागि लक्षित रहेको एनसेलले जनाएको छ।
Read full story at source (setopati.com)