राहदानी ऐनको संशोधन विधेयकले रवि लामिछानेलाई पनि हुनसक्छ फाइदा
setopati.com · Tue Aug 11 14:42:48 GMT 2026

सरकारले प्रतिनिधिसभामा दर्ता गराएको राहदानी ऐनको संशोधन विधेयक जस्ताको तस्तै पारित भए त्यसको प्रत्यक्ष लाभ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि पाउने देखिएको छ।
झूटो विवरण दिई राहदानी प्राप्त गरेको विषयमा लामिछानेमाथि मुद्दा चलाउनुपर्ने माग दाबीसहित परेको रिट हाल सर्वोच्च अदालतमा विचाराधीन छ।
Read full story at source (setopati.com)