नेपालका आठ परियोजनाका लागि भारतको ८० करोडभन्दा बढी अनुदान
ratopati.com · Tue Aug 11 14:48:11 GMT 2026

काठमाडौँ । नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित आठ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
भारत सरकारको कुल ८० करोड ३० लाख रुपैयाँ अनुदान सहयोगमा यी परियोजना कार्यान्वयन हुन लागेका हुन्।
Read full story at source (ratopati.com)