साहित्यका अग्रणी स्रष्टा डा. विमलको राजकीय सम्मान साथ अन्त्येष्टि
himalpress.com · Tue Aug 11 14:50:08 GMT 2026

काठमाडौँ- साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको मंगलबार जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
डा. विमको पार्थिव शरीरमा उनका जेठा सुपुत्र डा. आभाषलाभ कर्णले दागवती दिए।
Read full story at source (himalpress.com)