एक हप्ताभित्र सरकार विस्तार र १५ दिन भित्र विश्वासको मत लिने एमाले र नेकपाको तयारी
ratopati.com · Tue Aug 11 14:51:59 GMT 2026

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच अबको एक हप्ताभित्र सरकार विस्तार सक्ने र अर्को हप्ता भित्रमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिइसक्ने विषयमा सहमति भएको छ ।
कोशी प्रदेश सरकार विस्तार र मन्त्रालय बाँडफाटको विषयलाई लिएर विराटनगरस्थित मुख्यमन्त्री निवासमा आज भएको तेस्रो चरणमा छलफलमा दुई दलबिच मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाटका विषयमा सैद्धान्तिक सहमति भएको बैठकमा सहभागी एमालेका सांसद रेवतीरमण भण्डारीले जानकारी दिए ।
Read full story at source (ratopati.com)