हुन्डाई भेन्यु कि भेन्यु एन लाइन, कुन मोडल रोज्ने?
setopati.com · Tue Aug 11 14:51:00 GMT 2026

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' मा नयाँ मोडलका दुईपांग्रे र चारपांग्रे सवारी साधनको बाक्लो उपस्थिति छ।
हुन्डाईले ल्याएका दुई नयाँ मोडल 'भेन्यु' र 'भेन्यु एन लाइन' तिनैमध्ये पर्छन्। यी दुवै विद्युतीय नभई पेट्रोलबाट चल्ने गाडी हुन्।
Read full story at source (setopati.com)