प्रतिनिधिसभामा पुगेन गणपूरक संख्या, विधेयक निर्णयार्थ पेस हुन सकेन
ekantipur.com · Tue Aug 11 14:50:06 GMT 2026

प्रतिनिधिसभामा पुगेन गणपूरक संख्या, विधेयक निर्णयार्थ पेस हुन सकेन
खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा कम्तीमा ६९ संख्या हुनुपर्नेमा ६१ सांसद मात्रै प्रतिनिधिसभामा उपस्थित ।
Read full story at source (ekantipur.com)