थपलियाको ‘बेहोस प्रकरण’ नाटक भएको ओलीको ब्रिफिङ, भने ‘मिडियाबाजी देखेर छक्क परेँ’
ratopati.com · Tue Aug 11 15:00:20 GMT 2026

विराटनगर । भक्तपुरको गुण्डुस्थित ओली निवासमा एक हप्ता अगाडि अर्थात् साउन १८ गते बागमती प्रदेशका १७ जना सांसद र एमालेका शीर्ष नेताहरूबिच करिब ५ घण्टा लामो छलफल भयो।
बागमतीमा एमालेको नेतृत्वमा सरकार बनाउने विषयमा केन्द्रित भनिएको उक्त बैठकमा अध्यक्ष ओलीले हप्कीदप्की गर्दा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलिया ढलेर बेहोस भएको समाचार फैलियो।
Read full story at source (ratopati.com)