महिन्द्राको सेभेन सिटर प्रिमियम ईभी सार्वजनिक (भिडियोसहित)
ratopati.com · Tue Aug 11 15:01:13 GMT 2026

काठमाडौँ । महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर आफ्नो बहुप्रतीक्षित प्रिमियम ७–सिटर्स इलेक्ट्रिक एसयूभी एक्सइभीनाईन ई नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
अग्नि ग्रुपका सेल्स डाइरेक्टर वरदान बस्नेतका अनुसार यो गाडी नेपालको भौगोलिक बनावट र बाटो सुहाउँदो पूर्ण क्षमताको पारिवारिक एसयूभी हो।
Read full story at source (ratopati.com)