राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो
nepalnews.com · Tue Aug 11 15:05:53 GMT 2026

काठमाडौं। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।
बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागका अनुसार पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन हुन थालेको हो । यसअघि विभागको दैनिक उत्पादन क्षमता करिब १ हजार ५०० वटा मात्रै थियो ।
Read full story at source (nepalnews.com)