करिब १ सय ५ किलो गाँजा सहित एक जना पक्राउ
reportersnepal.com · Tue Aug 11 15:07:03 GMT 2026

पर्सा , पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलो सहित भारत बिहार राज्य वेतिया ग्राम उजहरू परजिलवा भागा श्रीनगर-३ बस्ने ५० वर्षीय सउरू चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
Read full story at source (reportersnepal.com)