लाखे नाच सुरु, तस्बिरहरू
ratopati.com · Tue Aug 11 15:14:57 GMT 2026

काठमाडौँ । लाखे भन्ने बित्तिकै धेरैले येँया: (इन्द्रजात्रा) मा देखाइने मजिपा: लाखेको नृत्य सम्झन्छन्। तर, काठमाडौँ उपत्यकामा त्यसबाहेक पनि विभिन्न स्थान र समुदायअनुसार फरक–फरक लाखे नाच प्रदर्शन हुँदै आएका छन्।
गथांमुग: अर्थात् घण्टाकर्ण पर्वसँगै नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानबाट लाखेहरू निस्किरहेका छन्। राक्षसी स्वरूपमा प्रस्तुत गरिए पनि नेवार समुदायले लाखेलाई देवताकै रूपमा पुज्दै आएका छन्।
Read full story at source (ratopati.com)