ललितपुरसहित देशका विभिन्न स्थानमा पाँच जना मृत फेला
ratopati.com · Tue Aug 11 15:15:49 GMT 2026

काठमाडौँ । भोजपुर, पाँचथर, सप्तरी, ललितपुर र चितवनमा गरी पाँच जना मृत अवस्थामा फेला परेका छन्।
भोजपुर नगरपालिका–११ आम्तेक वडा कार्यालय नजिकै रहेको नाङ्ले भिर नजिक सोही ठाउँ बस्ने ७७ वर्षीय विरबहादुर भुजेल मंगलबार मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका–५ बालिटार बस्ने ५५ वर्षीय टिकाराम बयलकोटी सोही ठाउँस्थित सडकमा मृत भेटिएका छन्।
Read full story at source (ratopati.com)