टोलीमा गरिएको व्यापक फेरबदल र सन्दीपका आगामी चुनौती
ratopati.com · Tue Aug 11 15:16:55 GMT 2026
काठमाडौँ । नेपाली क्रिकेट टोलीमा नयाँ कप्तानको चयनसँगै टोलीमा पनि उल्लेख्य परिवर्तन आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय टोलीको कप्तानीमा पुनः सन्दीप लामिछानेलाई फर्काउँदै टोली पुनर्गठन गरेको हो । विश्वकप क्रिकेट लिग–२ मा लगातार कमजोर प्रदर्शन गरेपछि नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल भएको छ ।
क्यानले आउँदो अगस्ट ३० देखि मलेसियामा सुरु हुने एसीसी मेन्स प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । नयाँ कप्तानको चयनसँगै टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ ।
Read full story at source (ratopati.com)