भारत सरकारको ८० करोड सहयोगमा आठ परियोजना सञ्चालन हुने
reportersnepal.com · Tue Aug 11 15:24:55 GMT 2026

काठमाडौँ । नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित आठ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनका लागि भारत सरकारले सहयोग गर्ने भएको छ।
भारत सरकारको कुल ८० करोड ३० लाख रुपैयाँ अनुदान सहयोगमा यी परियोजना कार्यान्वयन हुन लागेका हुन्।
Read full story at source (reportersnepal.com)