प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित
barnanmedia.com · Tue Aug 11 15:20:45 GMT 2026

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।
सदनमा एक चौथाई सदस्य अर्थात् ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६१ मात्रै रहेकाले बैठक स्थगित गरिएको हो।
Read full story at source (barnanmedia.com)