यी हुन् करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता, हेमराज जोशीले जिते बम्पर पुरस्कार
ratopati.com · Tue Aug 11 15:33:54 GMT 2026

काठमाडौँ । नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक गरेको छ।
विभागको लाजिम्पाटस्थित करदाता सेवा शाखाले विजेताहरूको सूची प्रकाशन गरेको हो।
Read full story at source (ratopati.com)