रुसी हिरासतबाट पूर्वअमेरिकी सैनिक रोबर्ट गिल्म्यान रिहा
ratopati.com · Tue Aug 11 15:38:46 GMT 2026

काठमाडाैँ । अमेरिकी नागरिक रोबर्ट गिल्म्यान रुसी हिरासतबाट मंगलबार रिहा भएका छन्। दुई अमेरिकी अधिकारी र उनको परिवारको पक्षमा वकालत गर्दै आएको एक संस्थाले गिल्म्यान रिहा भएको पुष्टि गरेका हुन्।
गिल्म्यानको स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त भइरहेका बेला उनको रिहाइ भएको हो। पूर्वअमेरिकी सैनिक गिल्म्यान सन् २०२२ देखि रुसी नियन्त्रणमा थिए।
Read full story at source (ratopati.com)