करदाता प्रोत्साहन उपहार कार्यक्रमका यी हुन् १३ विजेता, दुई जनाको सूची 'होल्ड'मा
lokaantar.com

आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा शाखा लाजिम्पाटले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतका १३ जना विजेताहरू सूची सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयको सुवर्ण हलमा साउन २२ गते श्रावण १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता छनोट गरिएको थियो ।
Read full story at source (lokaantar.com)