नियूका ३ नयाँ विद्युतीय स्कुटर बजारमा, ‘एनक्यूआई स्पोर्ट्स’ को मूल्यमा भारी कटौती
techpana.com · Tue Aug 11 15:31:14 GMT 2026

काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नियूले भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर तीन नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पोर्टफोलियो विस्तार गर्ने क्रममा ‘FQiX300’, ‘FX WIND’ र ‘NQiGTS’ मोडेलका स्कुटरहरू सार्वजनिक गरेको हो ।
‘बी इलेक्ट्रिक, बी नियू’ भन्ने नयाँ नाराका साथ प्रस्तुत गरिएका यी स्कुटरले आधुनिक डिजाइन, स्मार्ट प्रविधि र उत्कृष्ट कार्यसम्पादनमार्फत नेपाली उपभोक्तालाई विद्युतीय सवारीको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
Read full story at source (techpana.com)